आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ-विचार

विदेशी लगानीको लाभ/हानिबारे समीक्षा गर्नुपर्छ

देशलाई प्रगतिको बाटोमा लाने र रोजगारीको वातावरण सुधार गर्नका लागि प्रत्यक्ष विदेशी लगानी भित्र्याउनुपर्ने हुन्छ । यस्तै, स्वदेशी लगानीको वातावरणसमेत बनाउनुपर्नेमा दुई मत छैन । विदेशी प्रविधि भित्र्याउनका लागि समेत प्रत्यक्ष विदेशी लगानीको आवश्यकता रहेको ...