आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

आईपीएलमा आज ः राजस्थानसँग घरेलु मैदानमा भोगेको हारको बदला लिने धुनमा मुम्बई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।  आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स ...