आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू–१९ एसिया कप क्रिकेट : अर्जुनका रूपमा नेपालले चौथो विकेट गुमायो

शनिबार, १२ जेठ २०८१, १२ : २९
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

चौथो विकेटका रूपमा ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको हो । उनी ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप