जगत् पञ्च महाभूतबाट सिर्जित छ । यही जगत्मा पञ्चतत्त्वबाट निर्मित मानव उत्कृष्ट प्राणीका रूपमा बास गरेको छ । जीवन उत्कृष्ट बनाउन मानिसले निरन्तर प्रयत्न गरिरहेको छ । हरक्षण नयाँ नयाँ शोध र अनुसन्धान गर्दै जीवन ...
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३० प्रतिशत रहेको तथ्याङ्क भेटिन्छ । यस कारण यो क्षेत्रको सङ्ख्यात्मक एवं गुणात्मक सुधारका लागि विभिन्न प्रयास भएका छन् । तर यस क्षेत्रमा...
गुडिरहेको बस अकस्मात रोकियो । केही प्रहरी छिरेर खानतलासी गर्न थालेँ । प्रहरीले यात्रुका झोला खोलेरै छामछुम गरिरहेका थिए । म झसङ्ग भएँ । मेरो ध्यान आफूले बोकेको पेस्तोलमा गयो...
नेपाल भूकम्पीय जोखिमको उच्च स्थानमा छ । जनधनको धेरै क्षति हुने प्रकारका भूकम्प दोहोरिई रहन्छन् । तर पनि मुलुकभरि भूकम्प प्रतिरोधी संरचना बन्न सकेका छैनन् । पश्चिम नेपालको पहाडी भूभागभित्र...
‘कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ नाराका साथ कफी दिवस (मंसिर १) सम्पन्न भएको छ । दिवसका अवसरमा कफीको न्यूनतम् मूल्य निर्धारण भयो । जिल्ला...
स्नातकोत्तर पढ्न भनेर चीन आएको पनि ठ्याक्कै १७ महिना पूरा भएछ । चीन आउने भनेर तयारी गर्दैगर्दा बुढी हजुरआमाले मेरी आमासँग सोध्दै हुनुहुन्थ्यो, ‘बाबु उतै त बस्दैन होला ?’ हजुरआमाको...
संसारको विकसित देशमध्ये एक हो– बेलायत । १८औँ शताब्दीको मध्यतिर बेलायतमा भएको औद्योगिक क्रान्ति नै आधुनिक औद्योगिक विश्व विकासको प्रारम्भिक चरण हो । दोस्रो विश्वयुद्धभन्दा अघि संसारको सुपर पावरका रूपमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले चलाएको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानसँगै सिन्धुली पार्टीमा विस्तारै फरकपन देखिन थालेको छ । माओवादीको क्रियाशीलता र जनताको आशामा यसले सकारात्मक संचार पैदा गर्दै...
देशमा अहिले चरम निराशा छाएको छ । आम युवा रोजगारीका अवसरका लागि बिदेसिनुपर्ने बाध्यात्मक स्थिति देखिइरहेको छ । मुलुकमा रहेका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा विद्यार्थी अभाव खट्किन थालेको छ...
दूधकुण्ड जनै पूर्णिमाको अवसरमा मात्र प्रायः मानिसहरू जाने गर्छन् । हामीले भने विजयदशमीको पर्सिपल्ट कात्तिक ९ गते घुम्न जाने निर्णय गर्यौँ । यात्रामा हामी ८ जना सहभागी थियौँ । ...
मेरो भाइ ! तिमी जन्मेदेखि मलाई तिहार आएको थियो । हो, हरेक वर्ष तिहार आउनेछ, फूलहरू यसरी नै फुल्नेछन्, घरघरमा दियोहरू यसरी नै बल्नेछन् तर अब तिमी भाइटीका थाप्न हामीमाझ...
नेपाल भूपरिवेष्टित राष्ट्र हो । यहाँको जमिनको बनावट तराई, पहाड, हिमाल गरी तीन भागमा वर्गीकृत छ । पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको त्यो समतल भूभागलाई तराई प्रदेश...
आठ वर्षअघि गएको भूकम्पले दिएको पीडा र त्रास बिर्सिन नपाउँदै कात्तिक १७ गते राति फेरि जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ६.४ रेक्टरको भूकम्प गयो । यसले धेरै धनजनको क्षति भएको छ...
बडा दसैँ नेपालीको महान् चाड । मेलमिलाप, सद्भाव र एकताको चाड । यो वर्षको दसैँले गत वर्षको दसैँले जति पनि खुसियाली र रमाइलोपन ल्याउन सकेको जस्तो लागेन । दसैँलाई राम्रो...
भर्खरै (कात्तिक १७ गते मध्यराति) जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट, पश्चिम रुकुम लगायत जिल्ला यतिखेर शोक र सकसमा छन् । भौगर्भिक अवस्था, खासगरी इन्डियन र...
देशमा भएको शासन व्यवस्थाले जनतालाई सन्तुष्ट पार्न सकेन भने परिवर्तनका आवाजहरू उठ्न थाल्छन् । जनताका नाजुक अवस्थाले नै व्यवस्थालाई परिवर्तन गर्ने हो । व्यवस्थाले अवस्थाको सिर्जना गर्ने हो । यी...
आमा धेरै धेरै माया, सम्झना र ढोग आमा, यो वर्षको दसैँको रमझमको नशा पनि सकिनै लाग्यो होला । नेपालका हिमाली सुन्दर पर्वतमा सुनको लेपजस्तै कलिलो घाम पनि उदाए होला...
आफ्नो छोराछोरी सबैभन्दा अब्बल बनून् भन्ने चाहना सबै अभिभावकको रहन्छ । आफ्ना छोराछोरीको रुप–रंग, जिउडाल, आनीबानी वा व्यवहार जे–जस्तो भए पनि आफ्ना छोराछोरी राम्रा लाग्छन् । राम्रो लाग्नु नै एक...
बीस वर्षअगाडि अन्तिम पटक गाउँको घरमा दसैँ मनाएको थिएँ । क्षितिज पारि देखिने बादलका धर्सा जस्तै ती क्षणका धमिला धर्सा यस मानसपटलबाट मेटिइहाल्न सकेको छैन । यो बीचमा घरदेश र...
दसैँ पनि आयो । घर जाने दिन पनि आइसकेछ । नेपालीहरूको महान् चाड विजया दशमी साँच्चै हर्षोल्लासको चाड हो । असत्यमाथि सत्यको विजयका लागि दसैँ मनाइन्छ । दसैँ शान्ति, सुख...
अहिले देशवासीलाई देशको शासन र प्रशासन निम्छरो महसुस भएको छ । शासन सञ्चालन गर्ने विधि र वातावरणले आम नागरिकलाई दुखाएका बेला सरकारका वारिसेहरूको व्यवहार, विवेक र क्षमताप्रति नागरिकमा आस्था, विश्वास...
शिक्षाको मुख्य उद्देश्य जीवन निर्वाहका लागि सहज बनाउनु हो । जीवन निर्वाहका लागि कला, सीप र आर्थिक उपार्जन आवश्यक पर्छ । केही समयअघि यस्तै केही सीप सिक्ने र केही कमाउने...
विश्वव्यापी स्वास्थ्यको फराकिलो परिदृश्यमा एउटा त्यति प्रचार र बहसमा नआएको संकट छ, किशोरकिशोरीको मानसिक स्वास्थ्य, जसलाई मौन संकट भन्न पनि सकियो । पछिल्लो किशोरकिशोरीको मानसिक स्वास्थ्य अवस्था (जस्तै :...
सरकार, प्रतिपक्ष, संसद, आमनागरिक सबैले सहर्ष स्वीकार्ने, बोल्ने शब्द हो, देश आर्थिक मन्दीमा छ, अर्थतन्त्र प्रायः ठप्पजस्तै छ । यो स्वीकारोक्ति पटक पटक देशको बागडोर सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्बाट...
बाबा शब्द सबैलाई प्यारो हुन्छ । बाबा मेरा लागि त्यतिकै प्यारो जति जोकोहीलाई आफ्नो बाबा प्यारो लाग्छ । मेरो बाबा बाल्यकालदेखि नै भारतको नागाल्यान्डमा रहनुभयो । उहाँले आफ्नो अध्ययन...
भर्खरै गृह मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र ग¥यो — प्रत्येक कार्यालयमा काम गर्ने कर्मचारीले बिहान १० बजेपछि १०ः१५ बजेसम्म कम्तीमा १५ मिनेट भए पनि योग–ध्यान गर्ने र तत्पश्चात् काममा लाग्नुपर्ने ।...
सल्यानको पहिलो बलिदानी स्थल बागचौरस्थित सहिद गेटमा कुँदिएका सालिकहरूमा घोत्लिएर एक टकले नियालिरहेको छु । यो त्यो स्थल हो, जहाँ २०५४ फागुन १४ गते खिमबहादुर डिसी, हेमराज केसी र धनबहादुर...
तात्कालिक नेकपा माओवादीले २०५२ साल फागुन १ देखि सञ्चालन गरेको दस वर्षे जनयुद्धका बारेमा नेकपा एमालेले पटक-पटक अपव्याख्या गर्दै आएको छ । संघीय संसद्मा सम्बोधन गर्ने क्रममा एमालेका अध्यक्ष केपी...
विसं २०८० भाद्र २१ गते साँझ ११ बजे सुत्ने तर्खरमा थियौँ । भाइको फोन आयो ‘बुबालाई अस्पताल लानुपर्ने भयो, तुरुन्त आउनू ।’ म सीतापाइलाबाट जाँदा जाँदै उहाँलाई बल्खुको वयोधा हस्पिटलमा...
त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागमा कार्यरत प्राध्यापक डा. मञ्चला झाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन यात्राको क्रममा शुक्रबार बिहान ट्वीट गर्दै लेखिन्– भारतको यात्रामा महाकालेश्वरको पूजापाठ र दर्शन तथा चीन...
सांस्कृतिक विविधता हाम्रो समाजको विशेषता हो। यही विशेष र मौलिक संस्कृति हाम्रो पहिचान बन्दै आएको छ । चिनारीको पृथक् पाटो बनेर रहेका सांस्कृतिक गौरवहरू हामीकहाँ गनी नसक्नु छन् । ...
सुशासन लोकतन्त्रको पर्याय हो । मूल लोकतन्त्र हो; आवरण सुशासन हो । शासनलाई आफैँमा राम्रो भन्ने नभएपछि यसमा उपसर्ग लगाएर सुन्दर शासन ‘सुशासन’ र खराब शासन ‘कुशासन’ शब्द प्रचलनमा ल्याइएका...
सेप्टेम्बर २८ लाई विश्वभर रेबिज दिवसका रूपमा मनाइन्छ । लुई पास्चरले पहिलो पटक रेबिजविरुद्धको खोप आविष्कार गरेका थिए । त्यसैले उनलाई ‘फादर अफ माइक्रोबायोलोजी’ पनि भनिन्छ । फ्रान्सेली रसायनशास्त्री तथा...
‘शिक्षकहरूलाई थाङ्नामा सुताइदिए’, ‘सङ्घ सङ्गठन र महासङ्घको सदस्यता त्याग गर्न किन नसकेका हुतिहारा शिक्षकहरूले ?’, ‘चौटा खान गएकी बुढी झोलमा डुबेर मरी’, ‘ब्ल्याङ्क चेक बोकेर घर फर्कियौ ?’, ‘धनभन्दा विद्या...
हाम्रा छोरा छोरीको मात्र हैन सिङ्गो राष्ट्रका भविष्य निर्माण गर्ने व्यक्तित्व हुन् शिक्षक । त्यसैले उनीहरूलाई उच्च सम्मान तथा समुचित सुविधा र सुरक्षा उपलब्ध गराउने सवालमा सरकार तथा सबै राजनीतिक...
देश परिवर्तन हुन समाजको सोच परिवर्तनको गतिमा निर्भर रहन्छ । परम्परागत सोचले नवीन आविष्कार गर्न कठिन हुन्छ । नेपाल विकास हुन नसकेको एउटा कारण परम्परागत सोच हो । हाम्रो समाज...
समाजको मूल आधारका रूपमा रहेको सामाजिक संरचना र कार्य प्रणालीमा निरन्तर आउने फेरबदल सामाजिक परिवर्तन हो । समय परिवर्तनसँगै समाजको संरचनागत सम्बन्ध र प्रक्रिया फेरबदल आउँछ । त्यसले सामाजिक, आर्थिक,...
तपाईंबाट छुटेपछि बदलिएको जीवनको रङ, अनुभव र बयान गर्ने शब्द नै छैन बुवा ! त्यो त मेरो मन मस्तिष्कले प्रत्येक क्षण मापन गर्ने कुरा हो । बुवा म आज पनि...
प्यारो छोरा, हृदयभरिको माया तिमीलाई । आज कुशेऔँसी अर्थात् बाबुको मुख हर्ने दिन । वरपर सडकमा अरुका छोराछोरी बाबुआमा भेट्न गएको देख्दा कतै तिमी पनि टुप्लुक्क आइपुगी हाल्छौ कि...
कुश के हो र यसको उत्पत्ति कुश सिरु परिवारको एक पवित्र हरियो वनस्पति हो । शास्त्रहरूमा कुशको उत्पत्तिका सम्बन्धमा दुईवटा धारणा उल्लेख भएको पाइन्छ । मत्स्यमहापुराणमा उल्लेखित कथा अनुसार...
सुवासचन्द्र नेम्वाङ मेरो सहपाठी पनि हुनुहुन्थ्यो । इलाम आदर्श माध्यमिक विद्यालयमा सात कक्षादेखि हामी सँगै पढेका हौँ । हामीभन्दा कम उमेरको साथी उहाँ । उहाँको शरीर र बनावट पनि अलि...