आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रवास

जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न उक्त महाधिवेशनबाट लोक चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित भएको छ । महाधिवेशनबाट ...