आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रवास

नेपालमा लगानी गर्न बेलायतका परराष्ट्र राज्यमन्त्री आनमेरीसँग डा. महतको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लन्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।  भेटका अवसरमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा ...