काठमाडौँ । स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ । सहायक चौथो तहका ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी लगायत कर्मचारीको स्तरवृद्धि भएर सहायक पाँचौँ अर्थात् ...
काठमाडौँ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको बंगलादेशकाे सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा बंगलादेश सरकारले...
वि.सं. साउन १४, २०८१ को फलफूल तथा तरकारीको मूल्य फलफूल तथा तरकारी ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० गोलभेडा सानो(लोकल) ...
नुवाकोट । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् । नुवाकोट जिल्ला अदालतको आज नयाँ भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाबाट प्रवाह हुने सेवालाई समयसापेक्ष अनुरुपको...
लन्डन । वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार...
हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुने हो । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले पहिलो पाइला चालेको नौ वर्ष पूरा भइसकेको छ । आजदेखि दोहोरो अङ्कको वर्ष...
म सूचना विभागमा डाइरेक्टर थिएँ । एक दिन कार्यालयका पिउन (कार्यालय सहयोगी)ले मलाई एउटा चिट ल्याएर दिए, त्यसमा ‘नारायणगोपाल’ भनेर लेखिएको थियो । नारायणगोपालजीका गीतहरू मैले सुन्दै आइरहेको थिएँ ।...
‘मैले सपना देख्छु, कुशलले त्यसलाई पूरा गर्छ,’ करातेकी प्रशिक्षक तारा गुरुङले आफ्नो सफलताको सिँढीमा श्रीमान् कुशल श्रेष्ठलाई अगाडि लगाउँछिन् । कराते खेल जगतमा तारा र कुशल जोडीको संघर्ष र...
(पत्रकारितामा विश्वव्यापी बहस छ — रिपोर्टिङका क्रममा ‘आत्महत्या प्रयास, आत्महत्याको प्रयास असफल’ जस्ता वाक्यांशको प्रयोग गर्नु गलत हो । किनभने यस्ता वाक्यांशले आत्महत्यालाई सफलताको रूपमा अर्थ्याउँछ । यो आलेख यसैसँग...
जीवन (सविन राई)लाई आफ्नी समलिङ्गी प्रेमिका (विमल)ले डरछेरुवा भन्दै बेसरी धकेलिदिन्छे । जीवन लडेर बेहोसजस्तै हुन्छ र दुईवटा मानसिक संसारमा पुग्छ । मानसिक रूपमा उकुसमुकुसको संसार छ एउटा, जहाँ उसले...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य लालवीर चौधरीले आफू कहिल्यै सांसद बन्ने सपना देखेका थिएनन् । २०४९ सालमा पोखरामा एक ज्योतिषीले हात हेराउँदा राजनीतिमा राम्रो छैन भने पनि उनी कुनै पार्टीमा...
पञ्चायती शासनविरुद्धको आन्दोलन भुसको आगोजस्तै फैलिरहेको थियो । धुवाँ पुतपुत्याएको गन्ध वा सुराकी पाए प्रहरी पुगिहाल्थे । भूमिगत राजनीतिमा लागेका प्रदीप ज्ञवालीको घरमा पनि प्रहरी छापा मार्न पुग्यो । घरमा...
काठमाडौँ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको गणतन्त्र नेपालको स्मारक सञ्चालनमै नआई जीर्ण बनेको छ । २०७६ जेठ १५ गते केपी ओली सरकारको पालामा निर्माण कार्य नसकिँदै हतारमा राष्ट्रपतिबाट...
पूर्वसचिव गोपी मैनालीले रमेश विकललाई नेपाली कथा क्षेत्रका महानायक भनेका छन् । रमेश विकलका ५२ वटा कृति सबै अध्ययन गरेर उनले सो निष्कर्ष निकालेको बताउँछन् । त्यो अध्ययन गरेपछि उनले...
छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन...
काठमाडौँ । कुनै पनि अवरोध सिर्जना हुन नदिई प्रमुख प्राथमिकतामा राखिएका आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको नाम दिएको छ । यी आयोजनामार्फत आर्थिक प्रतिफलका हिसाबले राष्ट्रको मुहार फेर्ने अपेक्षा गरिएको छ...
भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडल सिकाइको...
ऋग्वेदको दसौँ मण्डलको ३४औँ सूक्तभरि जुवाडेको निन्दा गरिएको छ - जुवाडेलाई सासूले हपार्छे । सुन्दर पत्नीले छाडिदिन्छे । जुवाडेलाई कसैले ऋणमा पत्याउँदैन । ...जुवाडे अरुकी सुखी पत्नी र राम्रो घर...
कुुकुर किन पाल्ने ? जवाफ विभिन्न आउन सक्छन्– कुकुर पाल्नु मेरो सोख हो, घरको सुरक्षाका लागि पालेको हुँ । कुकुर पाल्नु ‘कल्चर’ र ‘प्यासन’ हो । कतिले कुकुर पाल्नुलाई फेसनको...
काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भर्खरै (सेप्टेम्बर ३० देखि अक्टोबर २०, २०२३) अति विशिष्ट कलाकार प्रमिला गिरीको ‘थ्रु माई थर्ड आई’ नामक बृहत् एकल कला प्रदर्शनी सम्पन्न भयो । ...
काठमाडौँ । समाजमा रक्सी पिउनुलाई नकारात्मक नजरले हेरिन्छ । अभिभावकले आफ्ना छोराछोरी र आफन्तजनलाई अल्कोहल नपिउन सल्लाह दिन्छन्, निगरानी गर्छन् र चेतावनीसमेत दिन्छन् । सरकारले पनि अल्कोहल पिउनु स्वास्थ्यका दृष्टिले...
पोखरा । प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टको परिवारमा अघिल्लो वर्ष विदेशमा ५ जना बच्चा जन्मिए । त्यो वर्ष लोमन्थाङमा २ जना मात्रै बच्चा गाउँमा जन्मिए । अझै अनौठो के छ भने...
नेपाल भ्रमणमा रहँदा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चासो खासगरी जलवायु परिवर्तनको विषयमा थियो । उहाँले इम्जाताल लगायतलाई हेलिकप्टरबाट निरीक्षण गर्नुभयो । स्याङ्बोचेस्थित ‘एभरेस्ट भ्यु होटल’मा ब्रेक फास्ट गर्दा...
काठमाडौँ । काठमाडौँको कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि सूर्यविनायक सडक ६ लेनको बनाइएको छ । ६ लेनको सडक भएपछि सवारीसाधनहरू तीव्र गतिमा गुडाउँदा ती स्थानमा हुने दुर्घटनामा पनि अत्यधिक वृद्धि भएको...
एकादशी भनेको देवीको नाम हो । यसै कारणले सबै एकादशीको नाम स्त्रीलिङ्गी देखिन्छ । यस विषयमा एउटा कथा छ । सत्य युगको कुनै एक समयमा देवर्षि नारदजीले ब्रह्माजीबाट एकादशीका विषयमा...
सर्लाही, नेपालगन्ज, अलिअलि पहाडतिर पनि र धरानमा एक खालले कन्फ्लिक्ट चलिरहेको छ । कतिपय भूमिगत खालका कन्फ्लिक्ट पनि छन्, ती कुनै बेला निस्कन सक्छन् । गाईको मासु खान हुने कि...
मेरो घरमा शान्तदास मानन्धरको प्रेमिल नाम ह्याटवाल हुलाकी हो, झोले ह्याटवाल हुलाकी । यो नाम जुराइदिएको मैल्यै हो । मेरा छोराछोरी साना छ“दा शान्तदासजी मकहाँ आइरहन्थे । शिरमा ह्याट, देहमा...
एकाबिहानै साढे ६ बजेदेखि एक हुल साइकलिस्ट (साइकल चालक)ले ललितपुरको पाटन सहरबाट सुरु गरेको साइकल ¥याली काठमाडौँस्थित पर्यटन बोर्डको कार्यालयमा ७ बजेतिर आइपुगेको थियो । यसमा ललीत कलाकारहरूको हुल मिसिएर...
तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व हिन्दुहरूको दसैँ पछिको ठूलो हो । कोजाग्रत पूर्णिमाको १५ दिनपछि अथवा कार्तिक कृष्ण त्रयोदशीबाट सुरु हुने यो पर्व यस वर्ष (२०८०) कात्तिक २४...
काठमाडौँ । सरकारले २० वर्ष पुराना सवारी साधनलाई सडकमा गुड्न नदिने कानुन ल्याए पनि आजसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । २०७१ साल फागुन १८ गते नेपाल राजपत्रमा एक सूचना...
काठमाडौँ । आर्थिक वर्ष २०७४/७५ को पहिलो दिन अर्थात् २०७४ साउन १ गते विशेष अदालतमा एउटा मुद्दा पर्यो । अधिकारसम्पन्न भनिएको कर फर्छ्यौट आयोग, २०७१ का अध्यक्ष र दुई सदस्यले...
हामीकहाँ सरकारले इन्जिनियरिङ सम्बन्धमा चासो दिन थालेको सय वर्ष भयो । चन्द्रशमशेरका पाला १६ कात्तिक १९८० को एक सामग्री अनुसार, दुई विद्यार्थी (सुर्जेजंग थापा क्षेत्री र जतकराज श्रेष्ठ)लाई ‘बक्स’ शीर्षकमा...
आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर रातीभरि जाग्राम बसेर औपचारिक रूपमा बडा दसैँको समापन भएको मानिन्छ । यसरी बडा दसैँको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै...
काठमाडौँ । २०१३ साल अघिसम्म काठमाडौँमा गाडी भरियाले बोकेर ल्याउँथे । २०१० सालदेखि बन्न थालेको त्रिभुवन राजपथ भीमफेदी–थानकोट तीन वर्षमा जोडिएपछि भरियाले गाडी बोक्नुपरेन, त्यसपछि सोही बाटो भएर भारतदेखि गाडी...
दुई साताअघि मैले दुईदिने धुलिखेलको यात्रा गरेँ । पर्यटन रमाउने धुलिखेलको भट्टेडाँडामा गरिएको कला प्रदर्शनी हेर्नका लागि मलाई कलाकार रवीन्द्र श्रेष्ठबाट विशेष निमन्त्रणा आएको थियो । सुनसान डाँडामाथि टक्रक्क...
एकथरी छाँटका मनुवामा छिटो नाम र सके दाम पनि कमाउने रहर दिन दुगुना रात चौगुना बढ्दोे छ । झटपट नाम–दाम कमाउने यिनको सजिलो माध्यम बनेको छ लहडी कविता । ...
दसैँ चाडमा मूलतः देवी भवानीको पूजा–अर्चना हुन्छ । देवी भवानी दुर्गाकी एक रूप हुन् । डा. सावित्री मैनाली, डा. वज्रभूषण श्रीवास्तवलगायत धेरै विद्वान्–विदुषीले यसबारे धेरै ठाउँमा धेरैपल्ट उल्लेख गरेका छन्...
दशैँको अध्ययन गर्ने विविध पक्ष छन् । पहिलो त, परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार, आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ ।...
‘पत्रकार, चलचित्र निर्देशक हुँदै हाल प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेका असिम शाह मुस्लिम धर्मावलम्बी हुन् । तर उनको सम्बन्ध नेपालीहरूको महान् पर्व दसैँबाट अछुतो रहन भने सकेको छैन । अघिल्लो...
दसैँ अर्थात् दशहराको चहलपहल सुरु हुने बित्तिकै आफ्नो बचपन याद आउँछ । केटाकेटीमा त दसैँ भनेको मेलामात्र हुन्थ्यो । अहिले पनि ती दिन झल्झली याद आउँछन् । दशहराको मेला हेर्नका...
थारु जातिको बसोबास भएको कर्णालीको एक मात्र जिल्ला हो, सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्ग र जुम्लारोड हाइवेभन्दा दक्षिणतर्फ ३६ गाउँ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारु गाउँहरू...