आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने

आइतबार, ३० भदौ २०८१, १७ : २४
आइतबार, ३० भदौ २०८१

काठमाडौँ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । 

बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको बंगलादेशकाे सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा बंगलादेश सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ ।

यो निर्णय कार्यान्वयनका लागि नेपाल, भारत र बंगलादेशबिच त्रिपक्षीय सहमति आवश्यक पर्नेछ । 

(यसअघि समाचारमा बंगलादेश हुनुपर्ने ठाउँमा भारत भएकाले क्षमायाचनासहित सच्याइएको छ ।)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप