आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रवास

प्रधानमन्त्री प्रचण्डद्वारा एनआरएनए निर्वाचनबारे चासो, समापन समारोहमा सहभागी नहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् । एक पक्षले एनआरएनएको निर्वाचनमा कार्यकारी अध्यक्ष बद्री केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा ...