आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रवास

नेपाली जनप्रगतिशील मंच स्पेनले “नमस्ते बार्सिलोना–२०२३” कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली जनप्रगतिशील मंच स्पेनले “नमस्ते बार्सिलोना–२०२३ ” आयोजना गर्ने भएको छ । मंचले २२ अक्टुबर २०२३ तथा कात्तिक ५ गते आइतबार स्पेनको पर्यटकीय सहर बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलिया अगाडि कार्यक्रम गर्न लागेको ...