आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपालले आठौँ विकेट गुमायो

सोमबार, २८ जेठ २०८१, १४ : ११
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । 

आठौँ विकेटका रुपमा विपिन रावल आउट भएका हुन् । नौ बलको सामना गरेका विकेककिपर ब्याट्सम्यान विपिनले खातासम्म खोल्न सकेनन् । ३८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो । 

उनको विकेट पाकिस्तानी बलर मोहम्मद जिसनले लिएका हुन् । जिसनले लिएको पाँचौँ विकेट हो । जिसनले फालेको बल ‘नो बल’ भएको भन्दै थर्ड अम्पायरले निणर्यमा केही समय लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप