आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू-१९ एसिया कप क्रिकेट : आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए

शनिबार, १२ जेठ २०८१, ११ : ५३
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रूपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको हो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए । 

७.४ ओभरमा उनी आउट हुँदा नेपालले २५ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप