आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू–१९ एसिया कप क्रिकेट : पाँचौँ विकेटका रुपमा गुल्सन पेभेलियन फर्किए

शनिबार, १२ जेठ २०८१, १२ : ३५
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ ।

नेपालले पाँचौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सन चार बलमा एक रन बनाउँदै आउट भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप