आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू–१९ एसिया कप क्रिकेट : शून्य रनमै आउट भए कप्तान देव खनाल

शनिबार, १२ जेठ २०८१, १२ : ०९
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कप्तान देव खनाललाई गुमाएको हो । १२ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । उनी आउट हुँदा नेपालले ३३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप