आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू-१९ एसिया कप क्रिकेट : गुल्सनले लिए पाकिस्तानको दोस्रो विकेट

सोमबार, २८ जेठ २०८१, १५ : ५३
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो विकेट गुमाएको छ । पाकिस्तानको दोस्रो विकेट पनि गुल्सनले नै लिएका हुन् ।

उनले सहजिब खानलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् । ओपनर ब्याट्सम्यान खानले २९ बलमा दुई चौकाको मद्दतले १५ रन बनाए । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ६.४ ओभरमा २३ रन बनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप