सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

पश्चिम सेतीको अन्तरकथा : चिनियाँ कम्पनीले सम्भव छैन भन्यो, अष्ट्रेलियनले २१ वर्ष झुुलायो

पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना विकासका लागि भारतीय कम्पनी एनएचपीसीले जिम्मा पाएसँगै यो परियोजनाको चर्चा चुलिएको छ । सुरुमा ७५० मेगावाट जलविद्युत क्षमताको पश्चिम सेती मात्रै चर्चामा रहने गरेकामा पछिल्लो समय ४५० मेगावाट ...