आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ अन्तर्वार्ता

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षका उम्मेदवार गुरुङ भन्छन् : अब पुराना ढर्राबाट सङ्घ चल्दैन

वैदेशिक रोजगार व्यवसायीमाझ रोहन गुरुङ परिचित नाम हो । अध्ययन र वैदेशिक रोजगारीकै सिलसिलामा लामो समय जापान बसेर फर्किएका गुरुङ विगत ११ वर्षदेखि वैदेशिक रोजगार व्यवसायीका रुपमा परिचित छन् । करिब १० वर्ष अध्ययन र ...