सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

म पनि मधेशी

‘मधेशी’- अर्थात् ‘मधेश’ शब्दको विशेषण। यानि कि मधेशमा जन्मेको, बसेको मान्छे अथवा मधेशमा बोलिने बोली। म पश्चिम नेपालको मधेशमा जन्मेको हुँ। त्यसैले जन्मको आधारमा म पनि मधेशी नै भएँ। म मधेशमा जन्मे पनि आजभोलि ...