सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्लग

चट्याङमय कारजङ पहाडको सम्झनामा

युद्ध कालको समय थियो । जन गणतन्त्र रेडियो मगरात प्रसारण केन्द्र रोल्पाकै कारजङको धुरी पुग्दा नेपालको राजनीतिक परिवेशमा यु–टर्न आई सकेको थियो । जन गणतन्त्र रेडियोको इतिहासमा कारजङ पहाडले पनि एउटा ऐतिहासिक महत्त्व बोकेको छ ...