बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

क्यान्सरको क्षेत्रमा प्रतिवर्ष एक अर्ब १५ करोड खर्च, कार्यक्रम भने निराशाजनक

काठमाडौँ । झापाकी सिर्जना लुइँटेल पहिलो सन्तान भएको ८ वर्षपछि दोस्रो सन्तान जन्माउने तयारीमा थिइन् । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइन् । तर अस्पतालको रिपोर्टमा पाठेघरको दायाँ ओभरीमा ‘सिस्ट’ देखियो । एउटा अस्पतालको विश्वास नलागेर ...