आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्योग-वाणिज्य

युनिलिभर रेड लेबल चिया प्रकरण : बोल्नै चाहँदैनन् गुण नियन्त्रण विभागका पदाधिकारी

बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद गुज्रेको चिया प्रकरणमा नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका जिम्मेवार पदाधिकारी जवाफदेहिता नै हुन छाडेका छन् । हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रमा ...