सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजारमा नयाँ

जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम संचालन, किया सेल्टोस कार सार्वजनिक

ललितपुर– विश्वप्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुबिधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।  थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको शोरुमको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् । ...