मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

पत्रकार महासंघ, प्रेस स्वतन्त्रता र नेतृत्वले बोक्नुपर्ने मुद्दा

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ नयाँ नेतृत्व चयनको अन्तिम चरणमा छ । महासंघको २६ औ महाधिवेशन अन्तर्गत यही २५ गते बुधबार देशभर एकैचोटी निर्वाचन हुनेछ । संशोधित विधानले व्यवस्था गरेअनुसार पहिलोपटक प्रत्यक्ष मतदान ...