सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

भारत र महेन्द्र बीपीको उचाइको तगारो

दुई तिहाइ सांसदको समर्थनसहित सरकारको नेतृत्व गरेका बीपी कोइरालाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रि परिस्थिति असहज थियो । किनभने राष्ट्रभित्र काँग्रेसबाहेकका लोकतान्त्रिक राजनीतिक शक्तिले २०१५ सालको निर्वाचनमा पराजय भोग्नुपरेको थियो । यता सात सालको क्रान्तिले विस्थापित ...