मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

सांसद बहादुरसिंह लामाको जीवन : चिठी एउटीलाई लेखेँ, विवाह अर्कैसँग भयो

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को राजनीति हुँदै नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेका बहादुरसिंह लामा (तामाङ) दुई पटक प्रतिनिधि सभामा सांसद भैसकेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा नुवाकोट जिल्लाबाट प्रत्यक्षमा निर्वाचित भएर आएका लामा नेपाली काँग्रेसका केन्द्रीय ...