मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

भारतीयको कालोधनलाई सेतो बनाउन सोझा नेपालीको प्रयोग ?

बैङ्कमा खाता खोल्ने र त्यसबापत २० लाख भारतीय रुपैयाँ पाइने भन्दै यतिबेला काभ्रेलगायतका जिल्लाबाट मानिसहरूलाई भारतमा पुर्याइँदै छ । भारतका विभिन्न बैङ्कमा खाता खोलेर त्यसबापत पैसा पाइने भएपछि नेपालीहरू पनि सहज ढङ्गबाट भारतमा जाने गरेका ...