आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रविधि

ट्विटरको नयाँ सिइओमा याकारिनो नियुक्त

काठमाडौँ ।  सोसल मिडिया प्लेटफर्म ट्विटरको मालिक एलन मस्कले नयाँ सिइओ नियुक्त गरेका छन् ।  मस्कका अनुसार लिंडा याकारिनोलाई ट्विटरको नयाँ सिइयोको रूपमा नियुक्त गरेका छ । यसअघि यो पदमा मस्क आफै रहेका थिए ...