काठमाडौँ । उमेर बढ्दै जाँदा महिलाहरूमा मासिकश्राव अर्थात् महिनावारी रोकिनुलाई नै मेनोपज भनिन्छ । यति बेला सेक्स हर्मोनमा बदलाव आउँछ । ओभरीले हरेक महिना अन्डा बनाउन बन्द गर्छ अनि एस्ट्रोजनको स्तर घट्छ । कुनै पनि ...
काठमाडौँ । नेपालमा एक लाख जन्मिएका बालबालिकामध्ये १५१ जनाको मृत्यु हुने गरेको छ । उता, नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार भने नवजात शिशु मृत्यु दर प्रति १ हजारमा २१ रहेको छ...
‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’ कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र...
न्युयोर्क । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य...
यस हप्ताको सुरुमा स्विडेनमा यौन प्रतियोगिता आयोजना हुँदै छ भन्ने खबरले सामाजिक सञ्जाल बेस्सरी तातेको थियो । रिपोर्टमा नयाँ घोषित ‘खेल’ मा विभिन्न चरण हुने जुन ६ घण्टासम्म जान सक्ने र...
नसीरुद्दीन / बीबीसी हिन्दी केही दिन अघि महाराष्ट्रको उल्हासनगरबाट एउटा खबर आयो, १२ वर्षकी किशोरी पहिलो पटक महिनावारी भइन् । उनको लुगा महिनावारीको रगतले रंगियो । भाइले रगतको दाग देखे । उनले आफ्नी...
स्तन महिलाको शरीरको एउटा महत्त्वपूर्ण अङ्ग हो, जसको स्वास्थ्यको बारेमा कहिल्यै चर्चा हुँदैन । यो अङ्गलाई सुन्दरता र ममतासँग जोडेर मात्र हेरिन्छ । स्तनको सानो भाग, निप्पल्स, जुन आमा र...
काठमाडौं । निःसन्तानपन जटिल समस्या हो । निःसन्तानपनका कारण धेरै दम्पती सन्तानविहीन छन् । निःसन्तान दम्पतीले आइभीएफ अर्थात् (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिमार्फत बच्चा जन्माएका छन् । आइभीएफ मार्फत बच्चा जन्माउन पनि...
अहिलेसम्म अनिच्छुक गर्भ रोक्ने दबाब महिलामा नै छ । यस उद्देश्यका लागि स्थायी बन्ध्याकरण पछि महिलाहरू गर्भ निरोधक चक्कीमा सबैभन्दा बढी निर्भर छन् । अमेरिकी मेडिकल एजेन्सी ‘नेसनल इन्स्टिच्युट अफ...
क्लिटोरिस ठुलो हुनु कुनै रोग होइन तर यो एउटा विकार हो जसलाई क्लिटोरोमेगाली भनिन्छ । यसका धेरै कारण हुन सक्छन्, आनुवंशिकदेखि हर्मोनल असन्तुलनसम्म । स्टेरोइडको प्रयोग पनि यसको कारण...
दिनमा कम्तिमा दुई पटक खाना नखाने मानिस पृथ्वीमा कोही छैन । लुगा नलगाउने, एकै छतको मुनी नबस्ने पनि कोही छैन । जसको लुगा यताउती च्यातिँदैन, टाँक फुस्किँदैन । महिला होस्...
श्रीमान नपुंसक भएको र श्रीमतीले सम्बन्ध राख्न नमानेको गुनासो गर्दै विवाह तोडेको घटना बढिरहेको छ । यौनसम्बन्धमा तालमेल नभएको कुरा श्रीमान्–श्रीमतीले आपसमा कुरा गर्र्दैनन्, एक अर्काको आवश्यकताबारे वास्ता पनि गर्दैनन्...
सन् २०१७, लण्डनको दक्षिण पश्चिम क्षेत्र । २४ वर्षीय जेड म्याक्रोसेन केही साथीहरूसँग पार्टी गर्न फ्ल्याटमा आइपुग्छिन् । फ्ल्याटको मुख्य हलमा पार्टी सुरु हुन्छ । जेडले ड्रिङ्क्स गरिन् र नाच–गान...
किशोरावस्था गर्भवती हुनु निकै भयानक कुरा हुनसक्छन् । त्यही किशोरी जब २० देखि २४ वा २५ वर्ष पुग्छिन् तब उनी नचाहेको गर्भ रोक्ने तरिकाबारे सोच्न थाल्छिन् र आफ्नो साथीहरुसँग यसबारे...
वैज्ञानिकले पुरुषका लागि पनि गर्भनिरोधक चक्की बनाएका छन् जसले पुरुषको स्वास्थ्यमा कुनै हानी नगरी अनिच्छुक गर्भाधान रोक्न सफल हुनसक्छ । तर यसअघि बजारमा महिलाका लागि मात्रै गर्भनिरोधक औषधी पाइने गर्दथ्यो...
२७ वर्षीया संगीता तिमल्सिना (नाम परिवर्तन) स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहँदा एक युवकसँग मायाजालमा परिन् । युवकको दाइ साथी भएकाले उनीहरूको पारिवारिक जमघटमा चिनजान भएको थियो । भेटघाटमा उनीहरू...
इजिप्टको राजधानी कायरोको मुटुमा रहेको ऐतिहासिक बाब अल(शरियामा रहेको आफ्नो औषधीको पसलमा औषधीका जानकार अल–हबाशीले कामोत्तेजक र प्राकृतिक रुपमा यौन इच्छा बढाउने प्राकृतिक उपायलाई बेच्ने पसलेको रुपमा आफ्नो नाम स्थापित...
कतारमा फिफा विश्वकप फुटबल आयोजना हुँदैछ । यस अवधिमा विश्वभरबाट ठूलो संख्यामा फुटबलप्रेमीहरू यहाँ पुग्नेछन् । यसैबीच कतारले विदेशी पाहुनाले आफ्नो देशको कडा कानुन पालना गर्नुपर्ने स्पष्ट पारेको छ ।...
तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ । दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर...
यो कोलम्बो हो, राजधानी कोलम्बो... जताततै पुलिस । खाली सडक । हतियारधारी आँखाले आउँदै जाँदै गरेका हरेक सवारीसाधनलाई शंकास्पद नजरले हेरिरहेका छन् । श्रीलङ्काको सुन्दर संसद भवनभन्दा चार किलोमिटर...
ब्राउनवेन रीड बेलायतको सार्वजनिक पुस्तकालयमा बसिरहेकी थिइन् र त्यहाँ अन्य विद्यार्थीहरू जस्तै उनी अध्ययन गर्न चाहन्थिन् । तर उनले असहज दृश्यको सामना गर्नुपर्यो । एकजना मानिस पुस्तकालयको कम्प्युटरमा...
कुनै पनि वैवाहिक सम्बन्धमा प्रेम, विश्वासका साथै इन्टिमेसी हुनु पनि अत्यन्त आवश्यक छ । इन्टिमेसीले सम्बन्धलाई थप बलियो बनाउँछ । तर धेरै मानिस यस्ता छन् जसले आफ्नो यौन...
फिल्मलगायतमा इन्टिमेसीलाई जसरी देखाएपनि साधारण जीवनमा कसैसँग इन्टिमेट हुनुको अर्थ कसैसँग शारीरिक रुपमा मात्रै नभई यतिबेला व्यक्ति मानसिक र भावनात्मक रुपमा पनि ती व्यक्तिसँग जोडिनु हो । इन्टिमेट...
कोरोनाको असर पुरुषको प्रजनन क्षमतामा पर्छ । अर्थात्, जुन पुरुषलाई कोरोना भएको छ, उनीहरु पिता बन्ने सम्भावना कम हुने गर्छ । यसको दाबी आइआइटी मुम्बईको एक अनुसन्धानमा गरिएको...
एकदिन सर्रासको मेल बक्समा एक अपरिचित युवतीको ईमेल आयो । ती अपरिचितले ‘म कुमारी छु त’ भनेर प्रश्न सोधेकी थिइन् । सर्रासले यस्तो तस्बिर पहिलोपटक देखेकी थिइन् जसलाई...
म जिगोलो अर्थात् पुरुष यौनकर्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पीडा बुझ्न सक्नुहुन्छ होला । म पनि बाध्यतावश यौन कर्मको...
नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा...
काठमाडौं । काठमाडौं मैतीदेवीकी सुनिता पौडेलले पहिलो सन्तान (छोरी) जन्माएको तीन वर्षपछि बिना योजना गर्भधारण गरिन् । महिनावारी रोकिएको ७ हप्तापछि उनले गर्भ रहेको थाहा पाइन् । ‘दुई सन्तान,...
पिसाब फेर्न गाह्रो भइरहेको छ वा पिसाब संक्रमण अथवा पेटमा किटाणु हुँदा पलासको फूलको सेवन गर्दा असाध्यै प्रभावकारी हुन्छ । छालाको रोगबाट छुटकारा पाउन चाहनुहुन्छ भने पनि यो...
ध्यायतो विषयान् पुसः सङ्गस्तेषूपजायते । सङ्गात् संजायते कामः कामात् कोधोऽभिजायते । क्रोधाद्भवति सम्मोहः सम्मोहात् स्मृतिविभ्रमः । स्मृतिभ्रंसाद् बुद्धि नाशो बुद्धिनाशात् प्रणस्यति । (गीता २/६२–६३) अर्थात् विषय वासनाको चिन्तन बढेपछि...
सिन्धुलीकी ३१ वर्षीया मनिता मोक्तान (नाम परिवर्तन) एक छोरी र एक छोराकी आमा हुन् । ‘दुई सन्तान, ईश्वरका वरदान’ भनेझैं उनी स्थायी बन्ध्याकरण गरेर सुखी जिन्दगी बिताउन चाहन्छिन् । तर...
पछिल्लो समय नेपालमा डिम्बाशयमा क्यान्सर लाग्नेहरूको बढ्दै गएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउँछिन् । डिम्बाशयको क्यान्सर तीन प्रकारको हुने विशेषज्ञ डा. चापागाईंको भनाइ छ । ...
नेपालमा वर्षेनी ४० हजारभन्दा धेरै क्यान्सरका बिरामी फेला पर्छन् । पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग लाग्ने गरेको पाइएको छ । नेपालको सन्दर्भमा पाठेघर मुख, स्तन क्यान्सर बढीलाई लाग्ने गरेको...
एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन्...
पुरुषको उचाइ र उसको यौन जीवनको विषयलाई लिएर एक रोचक अध्ययन सार्वजनिक भएको छ । ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ मा छापिएको एक अध्ययन अनुसार होचा पुरुष अग्ला पुरुषको तुलना...
केही व्यक्तिहरु पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरुको यसबाहेक अरु कुनै कुरामा ध्यान नै जाँदैन । सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ । केही व्यक्तिहरु यो लतलाई...
१४ मङ्सिर, काठमाडौँ । सरकार दश हजार भन्दा बढी एचआईभी सङ्क्रमितको अवस्था बारे बेखबर छ । ठुलो सङ्ख्यामा सङ्क्रमितहरू सरकारको रेकर्डमा नहुँदा सङ्क्रमण फैलने उच्च जोखिम बढेको छ । नेपालमा...
अमेरिकाका धेरै व्यक्तिहरुमा यौन चाहाना घट्दै गएको एक अध्ययनले देखाएको छ । रिपोर्टका अनुसार यहाँ मानिसहरुमा यौन चाहाना हराउँदै गएको छ । लगभग ३० प्रतिशत व्यक्तिहरुले सर्भेका क्रममा कम्तीमा पनि...
शारीरिक सम्बन्धलाई राम्रो बनाउनका लागि भियाग्राजस्ता औषधिको प्रयोग घातक सावित हुनसक्छ । भियाग्राका कारण विभिन्न प्रकारका शारीरिक समस्याहरु आउने गरेका थुप्रै उदाहरण भेटिएका चिकित्सकहरु बताउँछन् । यसैबीच, एक व्यक्तिले भियाग्राको...
यदि तपाईं घर, करियर, बच्चाको योजना गर्नुहुन्छ भने सेक्सको योजना किन बनाउनुहुन्न ? एकै छत मुनी सँगै बस्दा यति तपाईं सेक्सलेस म्यारिजमा बस्नुहुन्छ भने यो खतराको घन्टी हो । ...
गर्भपात (मिसक्यारेज) आम समस्याको रुपमा देखिएको छ । सामान्यतया अस्वस्थकर जीवनशैली, ढिला विवाह, तनावपूर्ण दैनिकीजस्ता अनेकन् कारणले गर्भपातको समस्या देखिने चिकित्सकहरु बताउँछन् । कतिपय महिला गर्भपात एकदुई पटकमात्रै होइन,...