आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यौन स्वास्थ्य

महिनावारी रोकिने बारे केही भ्रम

काठमाडौँ । उमेर बढ्दै जाँदा महिलाहरूमा मासिकश्राव अर्थात् महिनावारी रोकिनुलाई नै मेनोपज भनिन्छ । यति बेला सेक्स हर्मोनमा बदलाव आउँछ । ओभरीले हरेक महिना अन्डा बनाउन बन्द गर्छ अनि एस्ट्रोजनको स्तर घट्छ । कुनै पनि ...