अहिले पनि जातीयताको आधारमा तराई पहाड छुट्याउने प्रयास भइरहेको छ : चित्र बहादुुर केसीसँगको भिडियो वार्ता
काठमाडौँ– मुलुक संघीय संरचनामा प्रवेश गरेको वर्षौँ भएपनि यदाकदा यसको विपक्षमा अवाजहरु उठ्न छाडेका छैनन् । त्यसमध्ये नेपालमा संघीयता फाप्दैन भन्दै आएको एउटा पार्टी हो, राष्ट्रिय जनमोर्चा । यसका अध्यक्ष...