सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्युयोर्कमा १७ नेपालीहरु सम्मानित

अमेरिकाको न्युयोर्कमा १७ नेपालीहरु सम्मानित भएका छन् । समाजमा योगदान पुर्याएका १७ नेपाली व्यक्तित्वहरुलाई 'अतिथी सम्मान २०१९ 'द्वारा र युवा प्रतिभाहरुलाई 'युवा प्रतिभा पहिचान पुरस्कार' द्वारा सम्मान गरिएको हो । ...