आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाती तीन कारोबार निःशुल्क

काठमाडौँ । हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमवारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो । नेपाल रेमिटेन्स...