आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा कार्यरत १ नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाइयो

काठमाडौं– अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई  त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो...