सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु

लन्डन । कोरोना भाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । लन्डनको वेम्बलीमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको लण्डनको नार्थवीक पार्क अस्पातालमा उपचारका क्रममा निधन भएको...