मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली बेलायत भ्रमणमा

लन्डन । नेपाली संसदीय प्रतिनिधि मण्डलको एक टोली अध्ययन भ्रमणका क्रममा बेलायत आइपुगेको छ ।  वेस्टमिन्सटर फाउनडेशन फर डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी हुन सो प्रतिनिधिमण्डल बेलायत आएको...