मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

केही महिनाभित्रै नेपालका विमानहरु आईकाओको कालोसूचीबाट हट्छन्: मन्त्री भट्टराई

-विपिन निरौंला लण्डन–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अबको केही महिनामा नेपालका विमानहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ईयूको कालोसूचीबाट हट्ने दाबी गरेका छन् ।  मन्त्री भट्टराईले युरोपियन क्षेत्रमा...