आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्षका छोरा नै फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठग्दै

काठमाडौँ । नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेका छोरा रमेशले फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको पाइएको छ । विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै विभिन्न व्यक्तिबाट...