आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदीमा कसरी प्राप्त गर्ने ‘एक्जिट भिसा’ ?

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।   एक्जिट भिसा...