आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको सेवामा दशैंको अवसरमा आकर्षक छुटको अवसर

आइतबार, १२ असोज २०७६, १८ : ४१
आइतबार, १२ असोज २०७६

काठमाडौं– नेपाल टेलिकमले बडादशैं तथा विजयशमी २०७६ को अवसरमा ग्राहकहरुका लागि  आकर्षक छुटको व्यवस्था गरेको छ ।

टेलिकमले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुटको व्यवस्था गरेको हो ।

कम्पनीले फोरजी एलटीई र अन्य सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको हो । यीमध्ये रिचार्जमा बोनस र बाहेकका अफरहरु आज घटस्थापना अथात असोज १२ गतेदेखिनै लागू भएको कम्पनीले जनाएको छ । 

कम्पनीले ल्याएका आकर्षक छुटको व्यवस्थामा के–के छन्  ?

तलको विज्ञप्तिमा हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप