आइएमई दसैँमा डबलको डबलको डबल अफरका विजेता बने विशाल नगरकोटी
मङ्गलबार, ०५ कात्तिक २०७६, १५ : ५७
काठमाडौं– आइएमईका सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका बछन् ।
नगरकोटी लक्कि ड्रमार्फत विजेता बनेका हुन । उनलाई आईएमईले १ लाख ६५ हजार २ सय ८० को चेक हस्तान्तरण गरेको छ ।
नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।