तस्बिरमा यस्तो देखियो कलाकारको भाइटीका
मङ्गलबार, १२ कात्तिक २०७६, २० : ०१
काठमाडौं –तिहारको अन्तिम दिन मंगलबार नेपाली कला क्षेत्रका कलाकारले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको छ ।
अभिनेता राजेश हमालदेखि अनमोल केसीसम्मले भाइटीकाको तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् ।
तस्बिरमा यस्तो देखियो उनीहरुको भाइटीका ।