धरानमा नेकपालाई झड्का, काँग्रेसको ४२४ मतको अग्रता
आइतबार, १५ मङ्सिर २०७६, १६ : ३९
काठमाडौँ । यसअघि नेकपाले जितेको धरान उपमहानगरपालिकामा काँग्रेसले अग्रता बनाएको छ ।
कूल १४ हजार २९६ मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार तिलक राइ ६८५८ मतका साग अग्रता बनाएका छन् ।
यस्तै नेकपाका प्रकाश राईले ६४३४ मत ल्याएका छन् ।
काँग्रेस उम्मेदवार नेकपा उम्मेदवार भन्दा ४२४ मतले अघि रहेका हुन् ।