फेन्सिङमा नेपालले जित्यो रजत पदक (फोटोसहित)
आइतबार, २२ मङ्सिर २०७६, १४ : १७
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फेन्सिङमा नेपालले रजत पदक जितेको छ ।
आइतबार कीर्तिपुरमा भएको टीम इभेन्ट्समा स्वर्ण पदक भने भारतले जितेको छ ।
भारतले नेपाललाई ४५–१८ ले हराएको हो ।