नेपालले जुडोमा जित्यो स्वर्ण
आइतबार, २२ मङ्सिर २०७६, १६ : ४३
काठमाडौँ । जारी दक्षिण एसियाली खेलकूद अन्तर्गत जुडोमा नेपालले थप एक स्वर्ण पदक जितेको छ । नेपालकी देवकी खड्काले स्वर्णपदक जितेकी हुन् ।
उनले ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।