दीपिका पादुकोण, कृति सेनन, मलाइका अरोडालगायतको अवार्ड कार्यक्रममा रेड कार्पेट लुक
शुक्रबार, ०४ पुस २०७६, ०९ : २५
मुम्बईमा डिसेम्बर १८ तारिखमा आयोजना भएको लोकमत मोस्ट स्टाइलिस्ट अवार्डमा बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो । उक्त कार्यक्रमको रेड कार्पेट लुकमा बलिउड सेलिब्रिटी उत्कृष्ट पहिरनसहित उपस्थित भए ।
केही सेलिब्रिटीको रेड कार्पेट लुक यहाँ हेर्न सकिन्छ ।
दीपिका पादुकोण
कृति सेनन
मलाइका अरोडा
तापसी पन्नु
नुसरत भारुचा
कृति खर्बान्डा
मानुसी चिल्लर
अमिरा दस्तुर
गायिका कनिका कपुर
अरबाज खानकी कथित प्रेमिका जर्जिया एन्ड्रियानी