प्रतिष्ठा गुरुङ
सोमबार, ०५ असार २०७४, ०९ : ४७
१
प्रतिष्ठा गुरुङ सन् २०१६ को एसएलसी प्रिन्सेसको फस्ट रनरअप हुन् । सानो उमेरमा नै ट्यालेन्ट शोमा उपाधि जित्न सफल गुरुङ हिमालयन ह्वाइट हाउस बानेश्वरमा अध्ययनरत छिन् । उनी पढाईको साथसाथै भविष्यमा मोडलिङलाई आफ्नो करियर बनाउन चाहन्छिन् ।