सन्जिवले सृष्टिलाई किन भने ‘एकचोटी आइदेउन’ ?
मङ्गलबार, ०४ चैत २०७६, १२ : १२
काठमाडौं । गायिका सुचिन्दा श्रेष्ठको स्वर रहेको गीत ‘एकचोटी आइदेउन’ सार्वजनिक भएको छ । अमन प्रदानको शब्द संगीत रहेको गीतको रोमान्टिक शैलीमा म्युजिक भिडियो समेत बनाइएको छ ।
भिडियोमा सृष्टि श्रेष्ठ र सन्जिव थेबेको रोमान्स देख्न सकिन्छ । निसान घिमिरे कश्यपको निर्देशन रहेको भिडियोमा उत्सब दाहालको छायाँकन गरेका हुन् ।