अन्जु पन्तको स्वरमा ‘तिमीलाई छोडेर’
बिहीबार, ०६ चैत २०७६, १६ : ३९
काठमाडौं । गायिका अन्जु पन्त र विशाल श्रेष्ठको स्वर रहेको गीत ‘तिमीलाई छोडेर’ सार्वजनिक भएको छ ।
पेशाले सिभिल इन्जिनियर भएपनि सानैदेखिको गायनमा रुचि भएका बिशाालले गायनको सपना पुरा गर्न गायिका अन्जुसँग यो गीत गाएका हुन् ।
निम संगीतको शब्द संगीत रहेको गीतको आकर्षम म्युजिक भिडियो समेत बनेको छ । प्रेमकथा बुनिएको गीतमा राजन ढकाल र सुजना ढकालको अभिनय देख्न सकिन्छ ।