सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द
बिहीबार, १८ असार २०७७, १२ : ००
सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नकारात्मक सर्किट ब्रेकर लागेको छ ।
बजार ५ प्रतिशतले घटेपछि नेप्सेले ४० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ ।
यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।