अमेरिकी मोडल बेला हदिदको ‘अन्डरवाटर फोटोसुट’
सोमबार, २९ असार २०७७, १५ : २४
अन्तरराष्ट्रिय फेसन जगतकी चर्चित नाम हुन् बेला हदिद ।
रनवेमा आफ्नो जादु बिछ्याउने २३ वर्षीया हदिदले आइतबार इन्स्टाग्राममा क्याल्भिन क्लाइनको स्विमवेयर देखाउँदै अन्डरवाटर फोटोसुटका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।